कान्छीको सुटिङ समाप्त
नायिका श्वेता खड्काले निर्माणसमेत गरेको ‘कान्छी’ को छायांकन सकिएको छ । जोमसोम र उपल्लो मुस्ताङ तथा राजधानीमा ५० दिन लगाएर खिचिएको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा श्वेता र दयाहाङ राई मुख्य भूमिकामा छन् भने अनु शाह, प्रज्वल सुजल गिरी र भूमिका श्रेष्ठको पनि अभिनय रहेको छ ।...
October 24th, 2017

