कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

छायांकनको अन्तिम चरणमा चलचित्र शान्ति

नेपाली कला संस्कृति लाई सधै माया गर्नुहुने ताप्लेजुङमा जन्मनु भइ हाल हङकङ बसोवास गर्दै आउनुभएको समाजसेवी बसन्त थेबे लिम्बु फिल्म निर्माता पनि भएका छन् । उनी कार्यकारी निर्माता रहेको चलचित्र शान्ति हाल उपत्यका लगायत आसपासका ठाउँहरुमा छायांकन भइरहेको छ । समाज परिवर्तनको लागि सहित्य, कला, चलचित्र आदिको पनि बिकास र विस्तार हुनुपर्छ भन्ने मान्यता राख्दै चलचित्र शान्ति निर्माण गरेको बषन्त बताउँछन् ।  सामाजिक पारिवारिक तथा प्रेम कथामा आधारित यस शान्ति चलचित्रमा कथा निर्देशन दिनेश लिङ्देनको रहेको छ भने निमात्री शान्ता बखिम थेबे हुन् । विकास चौधरीको संगित, ज्ञानु राइको छायांकन, राजु किराँतको द्वन्द्ध र जनक कार्कीको नृत्य रहेको छ । त्यसै गरि शुसिल क्षेत्री, निशा पोमु, सञ्जि थेबे, सुप्रिया श्रेष्ठ, बालदिप राई, शर्मिला शर्मा आदिको मुख्य भुमिका रहेको शान्तिलाई चाडै नै देश विदेमा प्रदर्शन गरिने छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent