दुबईमा छायांकन गरिएको चलचित्र रेश मंसिर १ गते प्रदशन हुने

माता पाथिभरा फिल्मस् प्रा. लि को प्रस्तुति किशोर सुब्बा दारा निर्देशित निर्माता हस्त लिवाङको नेपाली चलचित्र रेश प्रदशनको लागि तयार भएको छ | हरेक मानिसको सपना हुन्छ त्यहि सपना लाइ पुरा गर्न हर समय संघर्ष गरिरहेको हुन्छ | कसैको सपना चाडो पुरा हुन्छ त कसैको ढिलो बास्तवमा यहि नै हो रेश  चलचित्रको कथा सार  कलाकारहरुमा निता ढुंगाना,पुस्पा लिम्बु ,इकु सुलेमान ,किरण केसी ,रबिन्द्र खडका ,शुभाष गजुरेल हस्त लिवाङ रबिन लिवाङ र साथमा नया प्रस्तुति जियान र एजेश सैंजु रहनु भएको छ | स्वर उदितनारायण झा ,अन्जु पन्त सुजाता उपाध्याय, दिपराज नियोङहाङ, सन्जित लामा  मोमिला लामा पटकथा सम्बाद मौनता श्रेष्ठ, छायांकन कुमार बखती सम्पादक मन्दील श्रेष्ठ गीतकार आनन्द अधिकारी,कृष्ण थापा ,र सन्जित लामा  संगीत आनन्द राई ,नृत्य निर्देशन गोबिन्द राई,तथा दन्द शंकर महर्जन ले गरेको छन् |चलचित्रको छायांकन झापा ,इलाम मोरङ र दुबइको रमणीय स्थल मा गरिएको छ | त्यस्तै निर्माताहरुमा बिशाल थेबे , हेमन्त गौतम ,चन्द्र लिम्बु ,संजिव लिङदेन ,राज सेम्बु पासाङ घ्याल्मो र सह निर्माता रबिन कुमार गुरुङ रहेको छन् |यहि मशिर १ गते देखि नेपाल लगायत अमेरिका ,युके ,दुबई, हङकङ लायत्  करिब १ दर्जन देशहरुमा प्रदशन हुदैछ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार