एलिशा राई र पुस्पलको ”सायद मलाई” युटुबमा लोकप्रिय हुदै भिडियो सहित

आज भोलिका ब्यस्त अनि चर्चित निर्देशक समन अधिकारीको निर्देशनमा सायद मलाई युटुब मा लोकप्रिय भएको छ | छोटो समयमा नै तिन लाख भन्दा बढी भिवर्स ले उक्त म्युजिक भिडियो हेरी सकेका छन | पुष्पल खड्का र एलिसा राइ वैवाहिक जीवनमा बाँधिएको भिडियो सार्वजनिक भएको छ । उक्त भिडीयोमा पुष्पल र एलिशा लाई रोमान्टिक भूमिकामा देख्न सकिने छ |

‘सायद मलाइ’ बोलको गीतको म्यूजिक भिडियोमा पुष्पल र एलिसाको अभिनय तारिफ गर्न लायक को छ |। यो गीतमा राज सिग्देल र देसु गोलेको आवाज, देसुकै शब्द, अर्जुन पोखरेलको संगीत छ ।

शिवराम श्रेष्ठले छायांकनरहेको रहेको छ भने  निशान घिमिरेले सम्पादन गरेका हुन् । सायद मलाई बोलको गीतको म्युजिक भिडियो हेरेपछि निर्देशक  समन अधिकारी ले केहि नयाँ पन दिन खोजिएको देखिन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent