कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

चलचित्र सुगुप किरात याकथुङ चुम्लुङ यु ए इ को आयोजनामा स्टार सिनेमाज हलमा भब्यताको साथ् प्रदशन

रबिन कुमार नाल्बोको लिम्बू कथानक नेपाली चलचित्र सुगुप को नायिका बबिता नेयोङ्हाङ् को उपस्थितिमा भव्यताको साथ् दुबइमा प्रदशन भएकोछ | चलचित्र सुगुप किरात याकथुङ चुम्लुङको यु ए इ को आयोजनामा स्टार सिनेमाज हलमा भब्यताको साथ् प्रदशन भएको हो | आयोजकले व्यवस्थित र सफलता पुर्बक सुगुप को प्रदशन गरिदिनु भएकोमा...

May 20th, 2025

‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक

काठमाडौंँ । खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्म ‘रिमै’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सोमबार बुद्ध जयन्ती अवसर पारेर फिल्मका एकसाथ तीन फरक फरक पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा फिल्मको प्रदर्शन मिति आगामी भदौ २७ बताइएको छ । सार्वजनिक तीन पोस्टर मध्ये पहिलो पोस्टरमा अभिनेता दयाहाङ राई...

May 12th, 2025

दिपक लिम्बूको पहिलो स्वर्णीम सांगीतिक साँझ भब्यताको साथ् आयोजना हुदै

काठमाडौं। नेपाली संगीतको आकाशमा छुट्टै पहिचान बनाएका गायक दीपक लिम्बूले आफ्नो पहिलो स्वर्णीम सांगीतिक साँझ गर्न लागेका छन्। आगामी भदौ १७ गते, विशेष अवसरमा — उनको जन्मदिन र नेपाली तारा विजेता बनेको २० औं वर्षगाँठ पारेर — काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा साँझ ५ बजेदेखि भव्य सांगीतिक कार्यक्रम आयोजना...

April 30th, 2025

राष्ट्रिय ओप्सना फिल्मस एण्ड म्युजिक अवार्ड- २०८२ को फर्म भर्ने म्याद जेठ ५ सम्म

काठमाण्डौ, १४ बैशाखओप्सना फिल्म्स प्रा. लि.ले राष्ट्रिय ओप्सना फिल्म्स एण्ड म्युजिक अवार्ड- २०८२ प्रदान गर्ने जनाए को छ । आधुनिक गीत, पप गीत, चलचित्रका गीत, टेलिसियल , भाषा भाषीका गीत, राष्ट्रिय गीत, लोक गीत, डेउडा गीत लगायत संगीत क्षेत्र र अन्य क्षेत्रका गरी ३९ वटा विभिन्न विधामा सम्मान तथा...

April 29th, 2025

बैशाख १३ गते लोजिमा को भव्यताका साथ् धरान प्रिमियर हुदै

काठमाडौं | चलचित्र बिकाश बोर्ड द्धारा आयोजना भएको २०८० को आदिबासी तथा बिभिन्न मातृभाषी चलचित्रहरु मध्ये बाट सर्बोकृस्ट चलचित्र घोषित भएर रास्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको चलचित्र लोजिमा यही बैशाख १३ गते शनिबार १० : ३० मा फ्रेन्डस सिनेमा बराह मालमा भव्यताका साथ् धरान प्रिमियर हुदैछ | नायिका पबी...

April 15th, 2025

यक्सो समाज काठमाडौं उपत्यकाको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न

यक्सो समाज काठमाडौं उपत्यकाद्वारा आयोजना गरिएको वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम २०८१ साल चैत्र २३ गते, शनिबार, ललितपुरस्थित गोदावरी पञ्चदेवल पिकनिक स्थलमा विविध मिष्ठान्न परिकारका साथ सांगीतिक तथा रमाइलो वातावरणबीच भव्य र सभ्य रूपमा सम्पन्न भयो। कार्यक्रममा संस्थाका सचिव श्री दिल बहादुर यक्सोले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु...

April 8th, 2025

 किशोर र माया खापुङको अभिनय रहेको  ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक

विदेशमा संघर्ष गरिरहेका हजारौँ नेपालीको कथा बोकेको ‘परदेशी जीवन’ सांगीतिक चलचित्र सार्वजनिक भएको छ। किशोर कुमार पन्धाक र माया खापुङको अभिनय रहेको भिडियोमा समिर सिंगकको स्वर, शब्द टिआर सेनेहाङको रहेको छ । निकेश राइले छायांकन गरेको भिडियोमा सम्पादन बिबी याक्युकले गरेका हुन् । यो चलचित्र केवल मनोरञ्जनका लागि मात्र...

April 1st, 2025

चलचित्र ‘सुगुप’ मार्च ३० मा दुबईमा प्रिमियर ‘शो’ हुँदै

नेपाल राष्ट्रिय चलचित्र पुरस्कर– २०२५ बाट पुरस्कृत एवम् राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा विभिन्न विधामा अवार्ड पाउन सफल फिल्म ‘सुगुप’ लिम्बू समुदायको संस्कारलाई लक्षित गररे बनेको नेपाली चलचित्र हो । यो चलचित्र स्वदेश तथा विदेशमा सफलताका साथ प्रदर्शन भइरहेको छ । अब यो चलचित्र दुबई (यूएई) को स्टार सिनेमाज एयल गुरेर...

March 18th, 2025

आजबाट हलमा लागे ‘अञ्जिला’ र ‘आउटलः दफा २१९’

फागु पूर्णिमाको अवसरमा आज दुईवटा नेपाली फिल्म प्रदर्शनमा आएका छन्। बायोपिक फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन्। ‘अञ्जिला’ फुटबलर तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो। यस फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्ममा मुख्य भूमिकामा एञ्जिला...

March 13th, 2025

लाज शरणम्’ को विषयमा निर्देशक समाज- चलचित्रको करोडौँ लगानी जोखिममा पर्‍यो, सिर्जनशील सर्जकलाई नराम्ररी झस्कायो

काठमाडौं । चलचित्र निर्देशक समाजले प्रदर्शनको मुखैमा रहेको चलचित्र ‘लाज शरणम’ विरुद्ध उच्च अदालत पाटनबाट जारी भएको अन्तरिम आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एक विज्ञप्ति जारी गर्दै प्रचार सामाग्री समेतमा रोक लगाउने आदेशले चलचित्र निर्देशक समाजको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्...

February 19th, 2025