कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मिलन नेवारको स्वरमा ‘अलि अलि माया’ बोलको गीतको भिडियो सार्वजनिक

गीतकार सानु सुब्बाको नयाँ गीत ‘अलि अलि माया’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका मिलन नेवारको स्वर, ओम राईको संगीत, देवेश राईको एरेञ्ज रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

गीतको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको छ । गीतलाई सानु सुब्बा अफिसियल युट्युब च्यानलमार्फत श्रोता/दर्शकमाझ ल्याइएको हो

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent