गृहमन्त्री गुरुङले भने- ‘सुकुम्वासी समस्या समाधानमा सरकार गम्भीर छ’
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुकुम्वासी तथा भूमिहीन नागरिकको समस्या समाधानमा सरकारले उच्च प्राथमिकता दिइरहेको बताएका छन् । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा अस्थायी रूपमा बसोबास गरिरहेका सुकुम्वासी परिवारसँग छलफल गर्दै उनले सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताए । उनले सरकारको प्रयासलाई सफल बनाउन...
July 13th, 2026

