आपत्कालीन नम्बरहरू दिँदै विपद् प्राधिकरणले भन्यो: आगो बाली धुवाँ निकालेर संकेत गर्नू
आज बिहान रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा क्षति भएको छ। ती जिल्लामा विपद्मा परेकाहरूको उद्धार जारी छ। यसैबिच राष्ट्रिय विपद् जोखिनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुसेवा सञ्चालक संघ नेपाल, नेपाल ड्रोन संघलगायत हेलिप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग...
August 26th, 2026

