कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

होम क्वारेन्टिनमा बसेका भौतिक पूर्वाधार मन्त्री नेम्वाङको पिसीआर रिपोर्ट नेगेटिभ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको पिसिआर रिपोर्ट नेगटिभ आएको छ। मन्त्री नेम्वाङसँगै उनको सचिवालयका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ। भौतिक मन्त्रालयका एक उच्च अधिकारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि मन्त्री नेम्वाङ होम क्वारेन्टिनमा बसेका थिए। क्वारेन्टिनमा बसेकै कारण उनी शुक्रबारको मन्त्रिपरिषद बैठकमा गएका थिएनन्। गत बुधबार मन्त्रालयका...

September 6th, 2020

भारतमा कोरोनाको डरलाग्दो ग्राफ- अहिलेसम्मकै सर्वाधिक ९० हजार दैनिक संक्रमित फेला !

भारतमा दिनानुदिन कोरोना भाइरस संक्रमणकाे ग्राफ उकालाे लागिरहेकाे छ । डरलाग्दाेगरी उक्लिरहेकाे याे ग्राफ हेर्दा विश्वका बढी प्रभावित देश अमेरिका ब्राजिलकाे कुल दैनिक संक्रमितभन्दा पनि बढी भारतमै फेला परेका छन् । त्यहाँ शनिबार एकै दिन हालसम्मकै बढी ९० हजार ६०० संक्रमित परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । याे भारतभर...

September 6th, 2020

विश्वभर सात लाख १६ हजार तीन सय सात संक्रिय कोरोना संक्रमित, भण्डै आठ लाख ८४ हजार मृत्यु

काठमाडौं, भदौ २१ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ७० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ७० लाख ६२ हजार सात सय ४४ पुगेको छ । आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ८३ हजार...

September 6th, 2020

अल्का अस्पतालकी कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव

२० भदौ, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा...

September 5th, 2020

प्राधिकरणमा कुलमान दोहोरिने सम्भावना बलियो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुन कुलमान घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको छ । घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उनकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जनाएको छ । चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी...

September 5th, 2020

धादिङ्गमा हत्यापछि टाउको सहित प्रहरीमा

धादिङ्ग निलकण्ठ नगरपालिका वडा नं १३ बस्ने ६४ वर्षीय सोम गुरुङ्गको आपसी झगडामा हत्या भएको छ । निलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गएराति २६ वर्षीय राजु परियारले धारिलो हतियार खुर्पाले गुरुङ्गको हत्या गरेका हुन् । हत्यापछि मृतक गुरुङ्गको टाउको र खुर्पा समेत लिएर परियार जिल्ला प्रहरी कार्यालय धादिङमा...

September 4th, 2020

६ जना कोरोना सक्रमितको मृत्यु पुष्टि, कुल मृतक संख्या २५७ पुग्यो

काठमाडौं, १८ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज छ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ४ महिला र २ पुरुषको मृत्यु भएको हो । आज मृत्यु भएकासँगै अहिलेसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।...

September 3rd, 2020

बागलुङ बाढी अपडेट: आठको शव फेला, नौ जना अझै वेपत्ता

बागलुङ, भदौ १८ । जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित मा १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएर क्षति बनाएको छ । घटना...

September 3rd, 2020

खुकुलो बनाइयो उपत्यकाको निषेधाज्ञा : के खुल्ने, के नखुल्ने ?

१७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा एक हप्ता निषेधाज्ञा थप गरिएको छ, तर अघिल्ला हप्ताहरुमा भन्दा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन्...

September 2nd, 2020

पाँचथर तुम्बेवाका योगेन्द्र साँवा लिम्बु भक्तपुरमा मृत फेला

पाँचथर / पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्बर ४ ओलनेका एक युवक भक्तपुरको नगरकोट स्थित बोजेनी पोखरीमा मृत अवस्थामा फेला परेका छन् । मृत्यु हुनेमा ओलनेका विरेन्द्र साँवाका छोरा २५ वर्षिय योगेन्द्र साँवा रहेका छन् । सोमबार दिउँसो साढे २ बजे बेपत्ता भएका साँवाको शव मंगलबार पोखरीमा भेटिएको स्थानिय राजभक्त...

September 2nd, 2020
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent