कबड्डी ३: दुई दिनकाे कमाई ३ करोड २५ लाख
कबड्डी ३ ले दुई दिनमा ३ करोड २५ लाखको व्यापार गर्न सफल भएको छ । अशोज तीन गते शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले पहिलो र दोस्रो दिन दुबैमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको रेकर्ड रोखको छ । यस फिल्मले रिलिजको पहलिो दिनमै एक करोड ४७ लाखको व्यापार...
September 22nd, 2019

