पुस ९ गते शुक्रबार , आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– १० गते : क्रिसमस डे, मूहुर्त : शिववास (रुद्री/पूजा गर्न मिल्ने दिन वा रुद्राभिषेक मुहूर्त), ११ गते : श्री रविसप्तमी व्रत, भानु सप्तमी, अष्टमी व्रत, त्रिपुष्कर योग सूर्योदयपूर्व १२:४९ बजेदेखि दिनको ०३:३९ बजेसम्म, मूहुर्त : अग्निवास (सामान्य यज्ञ र हवन...
December 24th, 2021

