‘खैयामलाई प्रश्न’को विमोचन:

रुबाई विधाको ऐतिहासिक कृति ‘खैयामलाई प्रश्न” विमोचन गरिएको छ । होलीको अवसर पारेर क्रिएटिभ सर्कल अस्ट्रेलियाको आयोजनामा नेपाली समयअनुसार आज बिहान ८ बजे कृतिको भर्चुअल विमोचन गरिएको हो । कृतिमा विभिन्न देशमा रहेर साहित्यमा कलम चलाइरहेका नेपालीभाषी, नेपाली मूलका २२८ जना रुबाईहस्तीका रुबाई समावेश गरिएको छ । कार्यक्रममा क्रिएटिभ सर्कल,...
March 28th, 2021