गाँउको खवर [] हाङओजा थेगिम

उजाड लाग्छ यहि भञ्ज्याङ्ग

अहिले चौतारीमा वर छैन

उराठ लाग्छ यहि बस्ती

अहिले गाँउहरुमा घर छैन

बिचरा! एक्लै हाङओजा

अब उस्को पनिभर छैन।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent