प्रतिभा परिचय – पूर्णा लिम्वू फरक मान्छे
“मत हजुर अरुभन्दा फरक मान्छे जीवनभरी दुःखीयाको सेवा गरेर रमाउने मान्छे ।” लगभग म तन्देरी छँदा एउटा बुढो रातको मध्यतिर एउटा गीत बज्यो वी एफ वी एस गोर्खा रेडियोमा तिहारको छेका । शब्दहरू विर्सेँ तर कथा थियो तिहारमा चेलीको माला पर्खदा पर्खदा थाकेका गला र ओइलीएको फूलको । स्वरमा...
September 21st, 2017

