यस्तो छ सलमान खानको ट्युबलाइट र गोर्खाल्याण्ड आन्दोलनबीचको गोप्य सम्बन्ध…..

शुक्रबारबाट हलमा चलिरहेको सलमान खान अभिनित चलचित्र टु्यबलाइटको बारेमा अनेकौं प्रतिक्रियाहरुमध्ये हामी तपाईलाई केही फरक प्रतिक्रिया तथा समिक्षा प्रस्तुत् गर्दछौ ।

बजरंगी भाइजन जस्ता सफल फिल्म निर्देशन गरिसकेका निर्देशक कविर खान निर्देशित चलचित्र ट्युबलाइटलाई हामीले सकरात्मक नजरको चश्माले विश्लेषण गर्ने कोसिस गरेको छौ, हेर्नुहोस् यो भिडियो ।

मुख्य समाचार