गायिका कविता आङबुहाङकाे पालाम “अम्लारी चाङ चाङ ” सार्वजनिक
काठमाडौं | कलाकार तथा पालाम गायिका कविता आङबुहाङकाे मौलिक पालाम अम्लारी चाङ चाङ..मुकुम्लुङ अनलाइन बाट सार्वजनिक भएकोछ । उक्त पालामकाे शब्द संकलन प्रेम पन्धाक र कविता आङबुहाङले गरेका छन भने लय संकलन कविता आङबुहाङकाे रहेकाेछ । स्वर बिवश नेम्वाङ र कविता आङबुहङकाे रहेकाेछ । उक्त पालाममा कलाकारहरु कबिता आङ्बुहङ...
February 21st, 2026

