स्कुल पढ्दा किताबमा लब लेटर राखी दिन्थे मोडल रन्जु (भिडियो)
२०११ सालमा मिस तराईमा भाग लिएर आफ्नो कला प्रस्तुत गरेर नेपाली कला क्षेत्रमा प्रवेश गरेकी रन्जु सुनामले एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन। रन्जु अबको दिनमा नेपालि कला क्षेत्रमा नै आफ्नो भबिस्य बनाउने योजनाका साथ लागि परेकी छिन । समयको माग र कथा बस्तु अनुसार...
June 21st, 2017

