मनोरञ्जन

दर्शनाको गायन मोह , ल्याइन यस्तो म्यासअप गीत (भिडियो सहित)

७ कार्तिक , काठमाण्डौ । १५ बर्षको उमेर सम्म आइ पुग्दा ५ दर्जन गीत मा आवाज दिइसकेकि गायीका दर्शना महर्जनले फरक स्वादको म्यासअप गीत सार्वजनिक गरेकि छिन् । अंग्रेजी , हिन्दी र नेपाली हिट गीतहरु मिक्स गरी तयार गरिएको मसप गीतको भिडियो पनि निर्माण गरेर आफ्नै यूटुव च्यानल बाट...

October 24th, 2018

अमेरीकाको बाल्टीमोरमा तुँवालोको प्रिमियर , चलचित्रले उठाएको बिषयको तारिफ

असाेज ७ , काठमाण्डाै । नेपाली कथानक चलचित्र तुँवालो को प्रिमियर शो अमेरिकाको बाल्टिमोरमा गरिएको छ । बाल्टीमोरमै चलचित्रको २ वटा शो भइसकेको । चलचित्रले दलित समुदाय भित्रको दलित र भेदभावको कथा संगै बैदेशिक रोजगारको कथालाइ पनि समेटेको निर्माता गिरिप्रसाद सुनार बताउछन् । सो अवसरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद...

September 23rd, 2018

अष्ट्रेलिया बाट नेपाली चलचित्रमै भबिष्य खोज्दै कलाकार बस्याल

२७ भदौ, काठमाडौं । महानायक राजेश हमाललाइ आफ्नो आइडल मान्ने कलाकार सशांक बस्याल लाइ कलाकारीता प्रति असाध्यै मोह छ । अभिनय भने पछि हुरुक्कै हुने बस्याल नेपाली फिल्म तथा मोडलिङ क्षेत्रमा बिस्तारै अगाडि आइरहेका छन् । चलचित्र सकुन्तला बाट ठूलो पर्दामा डेब्यू गरेका बस्यालले केहि समय अघि रिलिज भएको...

September 12th, 2018

‘अमेरिकन बाबु मेड इन नेपाल’ को न्यूयोर्कमा ग्रान्ड प्रिमियर ,यसरी आइन् नन्दिता

२७ भदौ, काठमाडौं । बिदेशमा बस्ने नेपालीहरूको कथामा आधारित नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” न्यूयोर्क बाट शुभारम्भ भएको छ । न्युयोर्कमा नेपाली चलचित्रको पहिलो पटक रेड कार्पेट प्रिमियर सहित दुइ शो हाउसफुल भयो जुन रेकर्डब्रेक सफलता रहेको न्युयोर्क बासी नेपालि हरुको भनाइ छ्र कलाकार तथा प्राविधिक हरु...

September 12th, 2018

टिपर दुर्घटनाः १५ जनाको मृत्यु, घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै

कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ । उक्त टिपर दुर्घटना हुँदा अनुमानित १५ जनाको घाटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था...

July 6th, 2018

तुइनको लठ्ठा तान्दा हातमा ठेला… [फोटोफिचर]

घ्याल्चोक (गोरखा) — गण्डकी गाउँपालिका–८ घ्याल्चोकका स्थानीय निकै जोखिमका साथ तुइनबाट त्रिशूली नदी वारपार गर्न बाध्य छन् । ठेकेदारले झोलुङ्गे पुल निर्माणमा ढिलाई गर्दा जोखिमले त्रिशूली नदी तर्न स्थानीय बाध्य बनेका हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । प्रकाशित : जेष्ठ २७, २०७५...

June 10th, 2018

मोडल शान्ति लिम्बुको यस्तो कमाल |

मोडल शान्ति लिम्बु बहुमुखी प्रतिभाको धनि हुन् | जिन्दगीमा केहि असल काम गर्ने उदेश्यले अघि बढेकी उनि मिशेस ब्यूटीफुलकि फाइनालिस्टको साथै बेस्ट स्क्रिनको टाइटल समेत जितेकी छिन | हाल शान्तिले काठमाडौं चप्पल कारखाना चोकमा सम्बोधन डान्स एण्ड ब्युटी ट्रेनिङ सेन्टर संचालन गरिहेकी छिन | यहाँ जुम्बा एरोबिक सिकाउनुको साथै...

February 4th, 2018

‘राज्जा रानी’ बन्यो यस बर्षकै सफल चलचित्र , यस्तो छ बिजनेश रिपोर्ट

काठमाण्डौ , १६ माघ । लामो समय देखि अघि देखि नेपाली चलचित्र निर्माणमा सक्रिय निर्माता रमेश एम के पौडेलको निर्माण रहेको चलचित्र राज्जा रानि लाइ दर्शकले उल्लेख्य साथ दिएका छन् । नेपाली समाजमा व्याप्त दाइजो प्रथा जस्तो संबेदनसिल बिषय उठान गरेको यो चलचित्र ले नेपाली बक्स अफिसमा नयाँ रेकर्ड...

January 30th, 2018