परदेसिएका युवाको भावनामा आयो देउसि गीत

१६ कार्तिक , काठमाण्डौ ।
व्यावसायी योगेश उप्रेती एक कुशल गीतकार एव गायक पनि हुन् । केहि समय अघि नम्बरी सुन बोलको गीत बजारमा ल्याएका योगेश उप्रेतीले तिहारको मुखमा देउसि गीत बजारमा ल्याएका छन् । मखमलि फूल्यो बोलको तिहार बिषेश गीतको लिरिकल भिडियो सहित गीत बजारमा ल्याएका छन् । गीतमा उप्रेती आफ्नै शब्द एव आवाज रहेको छ भने संगीत बिकाश चौधरीले दिएका छन् ।

बिगतमा आफू पनि परदेशमा हुँदा तिहारको बेला आफूले भोगेको पिडालाइ गीतमा प्रस्तुत गरिएको उनको भनाइ रहेको छ । आफ्नो गीत सम्पूर्ण बिदेशमा रहने र तिहारको बेला चेलीका हात बाट सप्तरंगी टिका लगाउन नपाउने दाजुभाइहरु प्रति समर्पित रहेको उनि बताउछन् ।
हेरौ तिहार गीत मखमलि फूल्यो

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent