मोडल शान्ति लिम्बुको यस्तो कमाल |

मोडल शान्ति लिम्बु बहुमुखी प्रतिभाको धनि हुन् | जिन्दगीमा केहि असल काम गर्ने उदेश्यले अघि बढेकी उनि मिशेस ब्यूटीफुलकि फाइनालिस्टको साथै बेस्ट स्क्रिनको टाइटल समेत जितेकी छिन | हाल शान्तिले काठमाडौं चप्पल कारखाना चोकमा सम्बोधन डान्स एण्ड ब्युटी ट्रेनिङ सेन्टर संचालन गरिहेकी छिन | यहाँ जुम्बा एरोबिक सिकाउनुको साथै महिला दारा पुरुषको कपाल काट्ने गरिन्छ | साथै महिलाको लागि ब्युटीपार्लर सम्बन्धि सम्पूर्ण सेवा पनि उपलब्ध रहेको छ |अग्लो कद स्लिम जीउडाल अनि  सधै मुस्कुराईरहने उनि नाम जस्तै शान्तिमय छिन | सम्बोधन डान्स एण्ड ब्युटी ट्रेनिङ सेन्टर बाट एक पटक सेवा लिए पछी जो कोहि ग्राहक पनि त्यस पछी नियमित रुपमा आउने गरेको कुरा ब्युटिसियन शान्ति लिम्बु बताउछिन |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार