अष्ट्रेलिया बाट नेपाली चलचित्रमै भबिष्य खोज्दै कलाकार बस्याल

२७ भदौ, काठमाडौं । महानायक राजेश हमाललाइ आफ्नो आइडल मान्ने कलाकार सशांक बस्याल लाइ कलाकारीता प्रति असाध्यै मोह छ । अभिनय भने पछि हुरुक्कै हुने बस्याल नेपाली फिल्म तथा मोडलिङ क्षेत्रमा बिस्तारै अगाडि आइरहेका छन् ।
चलचित्र सकुन्तला बाट ठूलो पर्दामा डेब्यू गरेका बस्यालले केहि समय अघि रिलिज भएको चलचित्र चि मुसि चि मा समेत अभिनय गरेका थिए । हाल सम्म ४ वटा म्यूजिक भिडियोमा समेत काम गरिसकेका बस्याल हाल अष्ट्र«ेलियामा फिल्म मेकिङ्ग नै अध्ययन गरिरहेका छन् ।
सानै देखि महानायक राजेश हमालका फिल्म हेर्दैै आएका सशांक उनको कलाकारीता बाट प्रभाबित भएको बताउछन् । महानायक बाट प्रभाबित सशांक आफूलाइ महानायकको सबै भन्दा ठूलो फ्यान भएको बताउछन त्यसैले आफ्नो निक नेम नै उनले जुनियर हमाल राखेका छन् । धेरैले उनलाइ जुनियर हमाल भनेर पनि चिन्ने गर्छन् । आफूलाइ राजेश दाइ जस्तो ठान्न नभइ राजेश दाइ प्रतिको सम्मानको लागी आफूले आफ्नो नाममा जुनियर हमाल जोडेको बताउछन् ।
आफू भन्दा अग्रज कलाकारबाट कलाकारीता सिकिरहेको बताउदै भबिष्य नेपालमै गएर नेपाली चलचित्र क्षेत्रमै खोज्ने उनको लक्ष्य रहेको बताउछन् । उनि सिंगापुरमा हुने बक्सअफिस म्यूजिक अवार्डमा बेष्ट पप गीत नयाँ मोडल अन्र्तगतको नोमिनेशनमा समेत परेका छन् ।

काठमाण्डौ ।
महानायक राजेश हमाललाइ आफ्नो आइडल मान्ने कलाकार सशांक बस्याल लाइ कलाकारीता प्रति असाध्यै मोह छ । अभिनय भने पछि हुरुक्कै हुने बस्याल नेपाली फिल्म तथा मोडलिङ क्षेत्रमा बिस्तारै अगाडि आइरहेका छन् ।
चलचित्र सकुन्तला बाट ठूलो पर्दामा डेब्यू गरेका बस्यालले केहि समय अघि रिलिज भएको चलचित्र चि मुसि चि मा समेत अभिनय गरेका थिए । हाल सम्म ४ वटा म्यूजिक भिडियोमा समेत काम गरिसकेका बस्याल हाल अष्ट्र«ेलियामा फिल्म मेकिङ्ग नै अध्ययन गरिरहेका छन् ।
सानै देखि महानायक राजेश हमालका फिल्म हेर्दैै आएका सशांक उनको कलाकारीता बाट प्रभाबित भएको बताउछन् । महानायक बाट प्रभाबित सशांक आफूलाइ महानायकको सबै भन्दा ठूलो फ्यान भएको बताउछन त्यसैले आफ्नो निक नेम नै उनले जुनियर हमाल राखेका छन् । धेरैले उनलाइ जुनियर हमाल भनेर पनि चिन्ने गर्छन् । आफूलाइ राजेश दाइ जस्तो ठान्न नभइ राजेश दाइ प्रतिको सम्मानको लागी आफूले आफ्नो नाममा जुनियर हमाल जोडेको बताउछन् ।

आफू भन्दा अग्रज कलाकारबाट कलाकारीता सिकिरहेको बताउदै भबिष्य नेपालमै गएर नेपाली चलचित्र क्षेत्रमै खोज्ने उनको लक्ष्य रहेको बताउछन् । उनि सिंगापुरमा हुने बक्सअफिस म्यूजिक अवार्डमा बेष्ट पप गीत नयाँ मोडल अन्र्तगतको नोमिनेशनमा समेत परेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार