माघ ११ मा आउने भयो बैना

काठमाण्डौ । प्रेमकथामा आधारीत चलचित्र बैना यहि माघ ११ बाट प्रर्दशनमा आउने भएको छ । दिल प्रकाश याक्सो निर्देशित यो चलचित्र पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र हो । हिमालि लिङदेन फिल्मस् प्रा लि को व्यानरमा भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर याक्सो , बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् । तिरुपाति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे , रन्जिता लिम्बु , उदय सुब्बा , सुरबिर पण्डित , भुपेन्द्र लिङ्देन , राजु लिङ्देन , विश्व मुखिया , युमा रानि लिम्बु , सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका गीतमा बिकाश चौधरीको संगीत , द्धन्द राजु किराति , छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत , द्धन्द राजु किराति , छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent