केन्याविरुद्धको टी–२० सिरिज नेपाललाई
केन्या भ्रमणमा रहेको नेपालले टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिताको सिरिज जितेको छ। मंगलबार भएको पाँचौ खेलमा केन्यालाई ३१ रनले पराजित गर्दै नेपालले शृंखला जितेको हो। नेपालले तीन खले जितेको छ। नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्या पुरै ओभर खेलेर ७ विकेट गुमाएर १४४ रनमा समेटियो। नेपालका लागि कप्तान सन्दीप लामिछाने,...
August 30th, 2022

