सन्तोष राईको तिमीले धोका बोलको गीतको म्युजिक भिडीयो सार्वजनिक

काठमाडौँ । गायक सन्तोष राईको आवाज रहेको तिमीले धोका बोलको गीतको भिडीयो सार्वजनिक भएको छ ।

म्युजिक भिडियोमा गायक सन्तोष राई र मोडल रश्मिला तामाङको जीवन्त अभियन रहेको छ ।

पूर्वको रमणीय स्थल ताप्लेजुङ पांचथर इलाम कन्याम सिक्किम सिमाना तिम्बुक पोखरी साधुटार लगायतको स्थानमा छायांकन गरिएको छ | गीत संगीतको साथै भिडीयोको महत्वपूर्ण कुरा भनेको छायांकन स्थल पनि हो |

गायक सन्तोष राईको आवाज रहेको तिमीले धोका बोलको गीत र भिडीयो हरेक दृस्टीकोण उत्कृस्ट बनेको छ |

गायक सन्तोष राईले आफ्नो गीत लाई रमणीय स्थान मा छयांकन गर्ने आफ्नो सपना पुराभएको बताउदै आगामी दिनमा पनि गीत गायन लाइ निरन्तरता दिएर अगाडी बढने बताउनु भयो |

तिमीले ढोका बोलको गीतको स्वर शब्द संगीत सन्तोष राईको रहेको छ | संगीत संयोजन पदम रजन मगर मिक्सीङ मास्टरीङ मुस्कान मुकारुङ राईको रहेको छ |

सौजन सुब्बाले निर्देशन गरेको भिडियोमा छायांकन में शुसिल अधिकारी र सम्पादन सौखिन तिम्सिनाले गरेका छन् | उक्त गीत सेवा रेकड़ीङ स्टुडियोमा भएको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार