खुशी थुलुङ्गको स्वरमा ‘कालि छु की गोरी छु ’बोलको गीतको भिडियो सार्वजनिक

नेपाली सुगम संगीतमा क्रियाशिल गायिका खुशी थुलुङ्गको स्वरमा रहेको गीत‘कालि छु की गोरी छु ’ सार्वजनिक भएको छ ।रोशन सुवेदी को शब्द तथा मन थुलुङ्ग राईको सङ्गीत तथा उदय राज पौडेलको सङ्गीत संयोजन र चन्द्र चौधरी मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लोकेन सावा लिम्बुको निर्देशन रहेको गीतको भिडियोमा खुशी थुुलुङ्ग ले फिचरिङ गरेकी छन । अरुण बरुण न्यौपाने को छायाँकन रहेको भिडियोमा विकास दाहालको नै सम्पादन छ । गीतको भिडियो खुशी थुलुङ्ग युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस !!!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent