खेलकुद

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङ एसियाकै उत्कृष्ट  खेलाडीको सूचीमा परेका छन्। यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन्। ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका...

April 4th, 2021

भारतीय खेलाडीलाई उछिन्दै पुष्पाले जितिन ढाका म्याराथनमा स्वर्ण

काठमाडौं। नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेको नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएका छन्। महिलातर्फ निर्धारित दूरी पुष्पाले २ घण्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरिन्। पुष्पामाले २०७६ साल मंसिरमा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत जितेकी थिइन्।...

January 10th, 2021

चर्चित फुटबलर म्याराडोनाको निधन

काठमाडौं । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । बीबीसीका अनुसार नोभेम्बरको पहिलो साता ब्रेन ब्लड क्लोटको सफल शल्यक्रिया गरिएका म्याराडोनाको बुधबार निधन भएको हो । अर्जेन्टिनाका भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको अल्कोहल डिपेन्डेन्सी सम्बन्धी समस्याको उपचार गर्ने तयारी गरिएको थियो । उनी...

November 26th, 2020

मंगलवारको खेलमा के नेपालले बङगलादेशसँग हारको बदला लिन्छ ?

काठमाडौं । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपालले बङ्गलादेशसँग दोस्रो तथा अन्तिम खेल खेल्दैछ । पहिलो खेलमा बङलादेशसँग २–० ले पराजित भएर खराब बोहनी गरेको नेपालले दोस्रो खेल मंगलवार नेपाली समय अनुसार अपरान्ह ४.४५ बजे बङ्गबन्धु रङ्गशालामा बङगलादेशको घरेलु मैदानमा खेल्दैछ । बिहीवार पाँच वर्षपछि बङ्गलादेशसँग...

November 17th, 2020

नेपालबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका खेलाडि इन्द्रसिंह सुब्बाको निधन

नेपालको राष्ट्रिय फुटबल टिमबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार विहान ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको हो । एक महिनाअघि अल्का अस्पतालमा भर्ना भएका सुब्बालाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको थियो । उनको निधनको पुष्टि गर्दै अखिल नेपाल फुटबल संघका...

August 11th, 2020

च्याम्पियन्स लिग : मेस्सी र सुआरेजको गोलसँगै बार्सिलोना क्वार्टर फाइनलमा

काठमाडौं, २५ साउन । लियोनल मेस्सी र लुइस सुआरेज प्रेरित बार्सिलोनाले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टर फाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखको सामना गर्नेछ । शनिबार राति अन्तिम १६ को दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–१ को नतिजा सहित बार्सिलोना क्वार्टरफाइनलमा...

August 9th, 2020

आहा रारा गोल्डकपको उपाधि मनाङले जित्यो

पोखरा — १८ औं आहा रारा गोल्डकप फुटबलको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै मनाङले छैटौंपल्ट उपाधि उचालेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। मनाङले टाइब्रेकरमा ४-३ ले जित्दा...

March 14th, 2020

भ्रमण बर्षको अवसरमा प्रदेश न् १ मा बिशाल साइकल र्यालीको आयोजना

भ्रमण बर्ष २०२० लाइ मध्यनजर गरेर अहिले नेपालमा बिभिन्न कार्यक्रम धमाधम भईरहेकोछ | यसै क्रममा भ्रमण बर्ष २०२० को सुरुवात सगै वाल्क नेपालले प्रदेश न १ लाई विश्व सामु चिनाउने अभियान सहित पौष १९ गते शनिबारको दिन save historical heritage cycle rally नारा लिएर सम्भवत प्रदेश न १ मा...

January 6th, 2020

लिम्बु भाषाको चलचित्र ‘केः’ मलेसियामा भब्य प्रदर्शन

पाँचथर– लिम्बू कथानक चलचित्र ‘केः’ मलेसियामा प्रदर्शन भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित परदेशी रेष्टुरेन्टमा चलचित्रका लेखक–निर्देशक सागर केरुङको उपस्थितिमा ‘केः’ प्रदर्शन भएको हो । याक्थुङ फिल्मस् प्रा.लि.का लागि टाइसन केरुङ र बुद्धराज लिम्बूले निर्माण गरेको चलचित्रमा सन्देश सुब्बाको सहनिर्देशन, डीआर हाङसरुम्बाको मूख्य सहनिर्देशन, प्रेम पन्दाकको संगीत, सञ्जय आचार्यको छायाङ्कन,...

December 10th, 2019

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनल नजिक

२१ मंसिर, काठमाडौं । बलियो टोली माल्दिसभ्सलाई हराउँदै नेपाल १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा फाइनल नजिक पुगेको छ । शनिबार भएको समूह चरणको महत्वपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई २-१ गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा अग्रता भने माल्दिभ्सले लिएको थियो । उसका लागि १८औं...

December 7th, 2019