कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

घरको तेस्रो तलाबाट खसेर किशोरीको मृत्यु

इटहरी : घरको तीन तला माथिबाट खसेर इटहरीमा एकजना किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इटहरी-६ स्थित संगीत चौककी १७ वर्षीया पूजा शर्मा रहेकी छिन्।

पूजाको मृत्युको विषयमा अहिलेसम्म केही खुलेको छैन।गम्भीर घाइते भएकी उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राति १० बजे मृत्यु भएको इटहरीका डीएसपी समिरचन्द्र खरेलले जानकारी दिए।

मृतक पूजा इटहरीस्थित कस्तुरी कलेजमा बीबीएस तेस्रो वर्षमा अध्यनरत् थिइन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |