
पाथिभरा च्यानल -कोरोनाभाइरस बाट संक्रमित गायक तथा संगीतकार कुल्बा सुब्बा हाङ्सरुम्बाको श्रीमती ललिता चाम्लिङ हाङ्सरुम्बाको निधनको भएको छ् |
उहा लामो समय देखी किडनी रोगको बीमारी हुनुहुन्थ्यो |
पुराना चर्चित गायक कुल्बा सुब्बाको शुभचिन्तकहरुले सामाजिक सन्जाल मार्फत शिघ्रस्वास्थ्यलाभको कामना गरेका छन। श्रीमती ललिता चाम्लिङ हाङ्सरुम्बाको निधन सुमेरु अस्पातलमा भएको हो |
मृतआत्माको चीरशान्तिको कामना छ् ।



