कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेपाली चलचित्र तलाशको गीत पाँचथरैबाट झरेको म त सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मस् प्रा.लि.द्वारा निर्माण भएको चलचित्र तलाशको पाँचथरैबाट झरेको म त.. शीर्षक रहेको गित सार्वजनिक भएकोछ । दिनेश लिङ्देनको शब्द रोशन बान्तावा राईको संगित रहेको यस गितमा येदु राई लकान्द्री र दिनेश लिङ्देनको स्वर रहेकोछ ।

एलिना बाँस्कोटा, बिमला खजुम लिम्बु, राजकुमार लिङ्देन, सोम लामा, अन्जिता नेम्वाङ, सागर केरुङ, अजय खडका, हस्त लिबाङ्, दिलिप ठकुरी, हस्त लिबाङ, दावा शेर्पा आदिको मुख्य भुमिका रहेको यस चलचित्रको नृत्य निर्देशकमा दिनेश माङ्मु, द्वन्द्वमा पुन्य ओझा, छायांकारमा बिक्रम डि.सि.रहेकाछन् । पटकथा संवाद दिनेश लिङ्देनेको रहेको तलासलाई दिनेश लिङ्देन र हस्त लिबाङले संयुक्त रुपमा निर्देशन गरेकाछन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार