कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सफल व्यवसायी अनुप लिङ्देनको मोटरसाइकल दुर्घटनामा परी अल्पायूमै निधन

सफल व्यवसायी समाजसेबी अति मिलनसार अनुप लिङ्देनको झापाबाट काठमाडौं आउँदा मोटरसाइकल दुर्घटनामा परी अल्पायूमै निधन भएको छ | आख्यानकार तथा कवि याक्थुङ लेखक संघका केन्द्रीय उपाध्यक्ष अप्सरा लावतीको जीवनसाथी अनुप लिङ्देनको मोटरसाइकल दुर्घटनाको खबरले सबै लाइ दुखित बनाएको छ |

अनुप लिङ्देनको मृत आत्माको कामना गर्दै सामाजिक संजालमा भावपुर्ण श्रद्धाञ्जली ब्यक्त भइरहेको छ |
दुःखको यस घडिमा शोकशन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति माङ्ले प्रदान गरोस् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार