कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नाटककार प्रचण्ड मल्लको निधन

ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ।

अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शर्माले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार