कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

जेठ १ देखि कार्यालय समय बिहान साढे ९ बाट साँझ साढे ५ बजेसम्म

सरकारले सरकारी कार्यालयहरुको समय पनि हेरफेर गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालय समयमा हेरफेर गरेको हो।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार जेठ १ गतेदेखि कार्यालय समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म हुने गरी कायम गरिएको छ।

‘हाललाई परीक्षणका रुपमा जेठ १ गतेदेखि लागु हुने गरी यो समय कायम गरिएको हो’, उनले भने, ‘सार्वजनिक बिदा पनि शनिबार र आइतवार दुई दिन दिने निर्णय भएको छ।’

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार