आफ्नो वडामा पार्टीका उम्मेदवारले जितेपछि खुसीयाली मनाउन पुगे राजेन्द्र लिङ्देन

झापाको हल्दिबारी, वडा नम्बर १ मा राप्रपाका उम्मेदवार विजयी भएका छन् । वडा अध्यक्षमा देवी बहादुर थापासहित प्यानल नै निर्वाचित भएको हो । हल्दिबारी लिङ्देनको वडा हो ।


आफ्नो वडामा राप्रपा विजयी भएपछि लिङ्देन विजय जुलुसमा सहभागी भएका छन् । यस्तै गाउँपालिका अध्यक्षमा रवीन्द्र लिङ्देनको अग्रता कायम छ । लिङ्देन चुनावपछि पनि झापामै रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent