मोरङ बेलबारि ३ निवासी महेन्द्र तामाङ र उनको श्रीमति कमला तामाङ क्यान्सर जस्तो प्राणघातक रोगले आर्थिक अभावको कारण थलिएको अवस्थामा उज्यालो प्रदेश मिडियाको पहलमा
आर्थिक सङ्कलनाको क्रममा बेलबारि २ हाल अ्मेरिका निवासी चलचित्र निर्देसक किशोर सुब्बा,तथा आमा, भाइ, बहिनिहरु बाट रु, ५००००/- पचास हजार उपचारको लागि सहयोग प्रदान गरिएको छ |