कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

किरात याक्थुङ चुम्लुङ मलेसिया को अध्यक्षमा दिल केरुङ निर्वाचित

किरात याक्थुङ चुम्लुङ मलेसिया को ७ औ अधवेशन बाट सामाजिक अभियन्ता दिल केरुङको नेत्रित्वमा सर्ब सहमति बाट कि या चु मलेसियाको अध्यक्ष जस्तो गरीमय पदमा निर्वाचित हुनुभएको छ | नव निर्वाचित अध्यक्ष केरुङले सबै लाई हार्दिक धन्यवाद दिदै आगामी कार्यकालमा अझ सशक्त भएर अगाडी बढने प्रतिबद्धता जनाउनु भयो | ७ औं अधिबेशन बाट ५१ जनाको नयाँ कार्यसमितिको नामावाली यस प्रकार रहेको छ ।

अध्यक्ष श्री दिल केरुङ्ग

वरिष्ठ उपाध्यक्ष श्री पदम राज लिम्बु

उपाध्यक्ष विकेन्द्र मादेन

महिला उपाध्यक्ष सुनिता चेम्जोङ

महा सचिव निमेस चाहेन

सचिब नबिन लिम्बु

सह.सचिब भेष राज आङ्देम्बे

कोषाध्यक्ष शन्तोस इजम

सह.कोषाधक्ष्य बिमल लिङखिम/ असिष माबोहाङ

खेलकुद विभाग प्रमुख रुपा थाम्देन

कलाकार प्रमुख बाटुली आङ्देम्बे

जानुका आङ्देम्बे

सदस्यहरू

सुजन लिम्बु

तेज थोप्रा

ओनेम लिम्वु

सरु लिम्बु

नबिन मेर्‍याङबो

तारा वनेम

कैलाश आङ्देम्बे

धनकुमार आङ्देम्बे

राजकुमार लावति

भगीसीर चोङबाङ

कुमारी लिम्बु

विनिता लुङ्गफुवा

भिम कला इजम

सिम्रान लिम्बू

विष्णु लिम्बू

सुनिल काम्बाङ

पेलिहाङ साउदेन

टंक आङ्देम्बे

सन्तोष आङ्देम्बे

टेकेन्द्र योङ्हाङ

लक्ष्मि योङहाङ

योग राज योङहाङ

फरिणन्द्र . योङ्हाङ

नरेश वनेम

किरण केरुङ

बल बहादुर लिम्बू

इन्द्र लिम्बु

पृथ्बि लिम्बु

नेत्र बहादर लिम्बु

बिरेन्द्र कन्दवा

रविन्द्र आङ्देम्बे

बालध्वज लिम्बु

रोमीयो लावाङ

मिलन लिम्बु

कृष्ण लिम्बु

सल्हाकार मा

मिलन वनेम

इन्द्र लुङ्गफुवा

संरक्षक मा

किष्ण आङ्देम्बे

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार