सार्वजनिक बसमा यात्रा गर्दै गृहमन्त्री रबि

काठमाडौं, २८ पुष। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा गृहमन्त्री रबि लामिछानेले सार्वजनिक बसमा यात्रा गरेका छन्। उनी आज चितवन जाँदै गर्दा काठमाडौं विमानस्थलभित्रबाट प्लेनसम्म सार्वजनिक बसमा गएका छन्।

गृहमन्त्री लामिछानेका प्रमुख सहयोगी दिपक बोहराले फेसबुकमा लामिछाने सार्वजनिक बसमा चढेको भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘चितवन जाँदै छौ !

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent