कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मेयरद्धय बालेन र हर्कबीच पहिलो भेट, भन्छन् : ‘रमाइलो भो’

काठमाडौं,। काठमाडौंमा दुई चर्चित मेयरहरुबीच भेट भएको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपहानगरपालिकाका मेयर हर्क साम्पाङ्बीच मंगलबार भेट भएको हो।

बालेनलाई भेट्न हर्क काठमाडौं महानगरपालिकाको कार्यालय पुगेका थिए। उनीहरुबीच पहिलो पटक भेट भएको हो।

भेटपछि हर्कले बालेनसँग रमाइलो कुराकानी भएको प्रतिक्रिया दिएका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent