कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आङबो सङजुम्भो काठमाडौं उपत्यका समिती पुनर्गठन

विभिन्न सामाजिक कार्यहरु गर्दै आङबो बंशको उत्थान र प्रबद्धनमा सक्रिय आङबो सङजुम्भो उपत्यका समिती मान बहादुर आङबोको अध्यक्षतामा युनियन हाउस अनामनगरमा पुनर्गठन भएकोछ|

नवगठित कार्यसमिति यस प्रकार रहेकोछ | अध्यक्ष मान बहादुर आङबो उपाध्यक्ष दिप्सन आङबो दिलेन सचिव प्रति आङबो कोषाध्यक्ष सुर्जा आङबो सदस्यहरु पुजन जबेगु आङबो,योगेश आङबो पवित्रा तुम्बापो आङबो प्रमुख सल्लाहकार बुद्धि आङबो उक्त कार्यक्रमको अध्यक्ष सस्थाको संघिय अध्यक्ष आइन्द्र आङबोले गर्नु भएको थियो भने बिशेष अतिथि सल्लाहकार कमल आङबो र संघिय उपाध्यक्ष सागर सुब्बाको सहजीकरणमा कार्यक्रमको संचालन संघिय उपाध्यक्ष दिलिप कुमार आङबोले गर्नु भएको थियो |

आङबो सङजुम्भोले चाडै आङबो बंशावली प्रकाशन गर्दैछ | यसको लागि आङबो सङजुम्भोको सम्पादक मण्डल,आर्थिक समिति बिभिन्न ब्लक समिति लगायत सम्पूर्ण आङबोहरु सक्रिय रुपमा लागिरहनु भएको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार