कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आगलागी पिडित दोभान बासीलाई सुरेश बरालको संयोजकत्वमा सहयोग हस्तान्तरण

पाथिभरा च्यानल – जिल्ला होटल ब्यवसायी संग काठमाडौ को अपाध्यक्ष तथा समाजसेवी सुरेश बरालकाे सम्याेजकत्वमा २०७७ फाल्गुन १८ गते ताप्लेजुङ दाेभान बजारमा भएकाे अागलागी बाट ७९ घर परिवार बिस्थापित भएकाेले बिस्थापित परिवारहरुकाे निम्ति एकता हेटल तथा गेष्ट हाउस ब्याबसायी संघका महासचिव समाजसेवी सलमान थलड. ताप्लेजुङ समाजका उपाध्यक्ष इन्द्र शेर्पा,न्यु समाजसेवी मनु थक्लुङ,सीता राना,जयती लावती,बिमला लिङदेन,एवं हेम कुमार राईकाे सहयाेगमा रु १३५,३८० ताप्लेजुङ समाजका उपाध्यक्ष एवं कुम्भकर्ण अापतकालीन काेषका संयाेजक युवराज गुरुङ लाई हस्तान्तरण गरिएको छ |

२०७७ फाल्गुन १८ गते ताप्लेजुङ दोभान बजारमा भएको आगलागी बाट ७९ घर परिवार बिस्थापित भएको थियो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार