कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

आङबो सङजुम्भोको उपाध्यक्ष तथा सामाजिक अभियन्ता होम प्रसाद आङबोको निधन

आङबो सङजुम्भोको उपाध्यक्ष तथा सामाजिक अभियन्ता होम प्रसाद आङबो को कोरोना सङ्क्रमणको कारण दुखद निधन भएको छ |

आङबो बङ्शावलि तथा इतिहास का लामो समय करिब तिन दशक यतादेखि सङ्कलन गरि प्रकाशन\ लेखनका का मुख्य जिम्मेवार व्यक्ति संयोजक, विभिन्न संघ सस्थामा आबद्ध रहेर उल्लेखनीय काम गर्दै आउनुभएका दमक -१० निवासि आङबो परिवारका १४ पुस्ताका होम प्रसाद आङबो को दुखद निधनले ज्यादै दुखित बनाएकोकुरा सामाजिक संजालमा उहा प्रति ब्यक्त श्रद्धाञ्जलीले प्रस्ट पारेको छ |


सामाजिक अभियन्ता होम प्रसाद आङबोले आङबो बङ्शावलि,इतिहास थप खोज अनुसन्धान (प्रकाशोन्मुख) अवस्थामा पुर्याएका थिए उहाले समाज र समुदायको लागि धेरै प्रसंसा योग्य काम गर्दै आउनु भएको थियो | धेरैले उहा लाई प्रेरणा श्रोत र अभिभावक मानेका थिए |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार