कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तीन दिने भ्रमणका लागि प्रधानमन्त्री भारत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भ्रमणका लागि छिमेकी मुलुक भारत प्रस्थान गरेका छन्।

पत्नी आरजु देउवासहित ५० जनाको जम्बो टोली लिएर देउवा भारत प्रस्थान गरेका हुन्। 

उनी चार मन्त्रीसहितको टोली लिएर भारतको औपचारिक भ्रमणमा निस्किएका हुन्। 

देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा छन्। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी छन्। 

सरकारले प्रधानमन्त्री देउवाले ३ दिनसम्म गर्ने भारत भ्रमणको कार्यतालिका सार्वजनिक गरिसकेको छ। ​

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent