कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

नेकपा एमालेबाट शिवसताक्षीको मेयरमा थोप्रा र उपमेयरमा कार्की

शिवसताक्षी । नेकपा एमाले शिवसताक्षीमा मेयर पदका लागि मेघहाङ्ग थोप्रा (रोसन) लाई उम्मेद्वारका लागि पार्टीले छनोट गरेको छ ।

त्यसैगरी उपमेयर पदका लागि नरमाया कार्कीको नाम टुंगो लागेको नेकपा एमाले जिल्ला कमिटीले जनाएको छ ।

हाल नेकपा एमाले शिवसताक्षी नगर कमिटी अध्यक्ष हुन् भने नरमाया कार्की जिल्ला कमिटी सचिवलाय सदस्य हुन् | साझा मन्च बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार