काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

Pathibhara Channel, News portal from Nepal

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको छ ।

काठमाडौ । सम्भावित भारी वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा...
काठमाडौं । लिम्बु (याक्थुङ) समुदायका पत्रकार र विभिन्न लिम्बुजन्य संघ–संस्थाबीच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा...
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। यसअघि उनले...
काठमाडौ । रसुवामा बाढीपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेसँगै हैजाविरुद्धको २१ हजार डोज...