बाबुको कोरोनाबाट मृत्यु, आइसोलेसनमा रहेका छोराले गर्न पाएनन् काजकिरिया
स्याङजा, २८ भदौं । कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजकिरिया समेत गर्न पाएनन् । पुतलीबजार नगपालिका-१४ स्थायी घर भई पुतलीबजार-१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजकिरिया गर्नबाट समेत वञ्चित भएका हुन् । लामो...
September 13th, 2020

