सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली–३ को रेकर्डिङ् सम्पन्न
पाथिभरा च्यानल – पालाम ख्याली भाग १ र २ को सफलता पश्यात गायिका सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली – ३ को रेकर्डिङ् सम्पन्न भएको छ् | राज चाम्लिङ को सब्द/संगीत रहेको उक्त गीतको भाग- १ र २ मा गायक नरेश वनेम लाई गायिका सुस्मिता राइले स्वरमा...
September 6th, 2020

