सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली-३ चाडै सार्वजानिक हुँदै |
पाथिभरा च्यानल – पालाम ख्याली भाग १ र २ को सफलता पश्यात गायिका सुनिता थेगिम र नरेश वनेमको आवाजमा पालाम ख्याली – ३ चाडै सार्वजनिक हुँदैछ | राज चाम्लिङ को सब्द/संगीत रहेको उक्त गीतको भाग- १ र २ मा गायक नरेश वनेम लाई गायिका सुस्मिता राइले स्वरमा साथ् दिएकी...
August 25th, 2020

