कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम तामाङ्गसहित नौ जना पक्राउ

काठमाडौं, ३ भाद्र । नेपालको राष्ट्रिय झण्डा जलाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित नौ जना पक्राउ परेका छन् । नेपाल प्रहरीले उनीहरु पक्राउ परेको जानकारी दिएको हो । प्रहरीले भदौ १ गते मङ्गोल हप अफिसियल युट्युब च्यानबाट नेपाली राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो अपलोड गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ...

August 19th, 2020

बाढीले बगाएर अछाममा १७ बेपत्ता, दुईको मृत्यु

 अछामको कैलाशखोलामा आएको बाढीले बगाएर दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहका अनुसार बाढीकै कारण रामारोशन गाउँपालिका–५ सैनीबजारमा रहेका कम्तीमा पनि ३० पसलहरु बगेका छन् । बाढीले बगेर बेपत्ता भएकाहरुको खोजीकार्यका लागि नेपाली सेना,...

August 19th, 2020

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

२ भदौ, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर...

August 18th, 2020

भरत राइको “धनकुटाको ठिटो” भिडियो सार्वजानिक ।

भाद्र २,काठमान्डौ – गायक तथा संगीतकार भरत राइको “धनकुटाको ठिटो” बोलको गीतको भिडियो सार्वजानीक भएको छ। बिनोद बिनिर्जरा राइको निर्देशमा धनकुटाको जिल्लाको बर्णन गर्दै तयार पारीएको भिडियो सार्वजानी भएको हो । अनुसा पोखरेल र बिनोद लामा फिचर्ड “धनकुटाको ठिटो” लाई ब्यान्ड पर्फमेन्स सहित खिचिएको । राजु कार्किको संगीत सम्योजन...

August 18th, 2020

एकै दिन १०१६ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । नेपालमा ९ माघ, २०७६ मा कोरोना संक्रमण भेटिएपछि एकैदिनमा पहिचान भएको यो सबैभन्दा धेरै संक्रमित हो । यससँगै कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । उनीहरुमध्ये ११४ जनाको मृत्यु...

August 18th, 2020

नेपालको झन्डा जलाइएको गीत ‘देशद्रोही’का गायकको खोजीमा प्रहरी

काठमाडौँ — युट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’बोलको गीत र भिडियोको चौतर्फी विरोध भएको छ । भिडियोमा नेपालको झन्डा जलाइएको छ भने कुनै जाति विशेषलाई गाली गरिएको छ । गीतलाई मंगोल ग्याल्जीले गाएका छन् । मंगोल ग्याल्जी मंगोल हप नामको युट्युब च्यानलबाट सोमबार सार्वजनिक भएको यो गीतलाई ग्याल्जीले नै लेखेका हुन्...

August 18th, 2020

कोरोना संक्रमणबाट नवलपरासी पश्‍चिमका कांग्रेस उपसभापति गिरीको निधन

रुपन्देहीको भैरहवामा रहेको मेडिकल कलेजमा पित्तथैलीमा रहेको पत्थरीको उपचारका क्रममा उनलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।गिरीको पित्तथैलीमा पत्थरी देखिएपछि अपरेसन गरिएको पाटन अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । छातीमा समस्या देखिएपछि उनलाई आईसीयूमा राखेर उपचार गरिएको पनि डाक्टर शाक्यले बताए । आफूलाई कोरोना पोजिटिभ देखिएकाले...

August 18th, 2020

राजेश पायल राईद्वारा स्वरवद्ध लिम्बूगीत म्युजिक भिडियोमा सार्वजनिक

काठमाडौं, २८ साउन । चर्चित गायक राजेश पायल राईद्वारा स्वरवद्ध लिम्बूगीतको म्युजिक भिडियोमा सार्वजनिक भएको छ । चर्चित गायक स्व. खेमराज गुरुङको रचना र संगीतमा रहेको गीतलाई यासेली योङहाङले अनुवाद गरेका हुन् । जसलाई फणिन्द्र राईले एरेन्ज गरेका हुन् । भिडियोमा मनि चाम्लिङ, निशा पोमु र मदन दुमी राईले...

August 17th, 2020

आज अभिनेत्री मनिषा कोइरालाको जन्मदिन; कति वर्ष पुगिन् ?

आज बलिउड मा राम्रो ख्याति कमाएकी नेपाली चेली अभिन्त्री मनिषा कोइराला को जन्मदिन उनको जन्म १६ अगस्ट १९७० मा भएको थियो उनी अहिले ५० सौं वर्ष पार गर्दै ५१ मा पाइला टेकिन् उनलाई शुभकामना दिनेको लारको लागेको छ क्यान्सर जस्तो भयानक रोग संग लडेर विजय प्राप्त गरेकी मनिषा केही...

August 16th, 2020

तमर फिल्मस् सहित आए नायक रुद्र पाहिम

कलाकार रुद्र पाहिम चलचित्र निर्माण, युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका छन् । तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा आएका रुद्रले २ वर्ष अगाडि रेकर्ड भएको गीत ‘भगवान रैछन् पूर्खाहरु…’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । राजेश पायल राईद्वारा स्वरवद्ध गीत कौशिला राई पाहिमले रचना गरेका हुन्...

August 16th, 2020