कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

छोरा आइसोलेसनमा, आमाको शव उठाउने कोही भएन

३२ साउन, विराटनगर । विराटनगर महानगरपालिका–३ की ८७ वर्षीया वृद्धाको मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकी वृद्धाको शनिबार राति मृत्यु भएको हो । मृतक वृद्धाकी छोरामा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा छन् । उनको स्याहारमा बसेकी बुहारीलाई पनि आइतबार बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको छ । वृद्धाको रिपोर्ट...

August 16th, 2020

नेपालमा आज एकै दिन कोरोनाबाट ३ जनाले ज्यान गुमाए

काठमाडौं, साउन ३१ । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जनाले ज्यान गुमाएसँगै ज्यानग गुमाउनेको संख्या १ सय २ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४६८ जनामा कोरोना संक्रमण देखिएको छ । । त्यस्तै नेपालमा शनिबार १...

August 15th, 2020

शिव भगवान् बनेर झारफुक गर्छु भन्दै भाउजुमाथि बलात्कार

सल्यान, ३१ साउन । झारफुक गर्ने बहानमा बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वलीले ४० वर्षीया भाउजु नाता पर्नेलाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । गएको...

August 15th, 2020

फेरि आमा बन्दै करिना

एजेन्सी, २९ साउन । बलिउड अभिनेत्री करिना कपुर दोस्रो पटक आमा बन्दै छिन् । यसको जानकारी करीना कपुर र उनका पति सैफ अली खानले अफिसियल पेजमा विज्ञप्ती निकालेर जानकारी दिएका छन् । उनीहरुले जारी गरेका विज्ञप्तीमा धेरै कलाकारहरुले बधाई दिइरहेका छन् । ऋषि कपुरको छोरी रिद्धिमा कपुरले पनि सामाजिक...

August 14th, 2020

नेकपा विवाद समाधानको लागि ६ सदस्यीय कार्यदल गठन, विष्णु पौडेल संयोजक

काठमाडौं, ३० साउन । सत्तारुढ दल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको विवाद समाधानका लागि सुझाव पेश गर्न ६ सदस्यीय कार्यदल गठन गरेका छन् । आज (शुक्रबार) विहान भएको अध्यक्षद्धय ओली र दाहालबीचको भेटवार्तामा महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल...

August 14th, 2020

जुगल गाउँमा पहिरो : १३ घर पुरियो, १५ जना घाइते, धेरै मान्छे पुरिएको आशंका

सिन्धुपाल्चोक, ३० साउन । अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा आज बिहानको ६ बजे भीषण पहिरो गएको छ । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले जानकारी दिइन् । पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५...

August 14th, 2020

‘सुन तस्कर’ इल्ताफ बाराबाट पक्राउ

काठमाडौं : १५ किलो नक्कली सुन प्रकरणमा फरार बाराका इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अन्सारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसपी होविन्द्र बोगटीले जानकारी दिए। अन्सारी यसअघि नक्कली नोट र हतियार कारोबारमा पक्राउ परी छुटेका थिए। सुन प्रकरणमा...

August 13th, 2020

डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते (मृत्तक र घाइतेको नामसहित)

डोटी, २८ साउन । पूर्वीचौँकी गाउँपालिका–१ फुलौटमा आज बिहान करिब ६ बजे भएको बस दुर्घटनामा परी निधन भएका तीन जनाको सनाखत भएको छ । घटनामा ३३ जना घाइते भएका छन् । तिनमा १२ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा अछाम जिल्ला चौरपाटी गाउँपालिका–७ मार्कु...

August 12th, 2020

निशान भट्टराइले गरे प्रेमिकासँग कानुनी विवाह

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप भएका गायक निशान भट्टराइले कानुनी बिबाह गरेका छन् । उनले, आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान भट्टराइ नेपाली...

August 12th, 2020

नेपालबाट पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका खेलाडि इन्द्रसिंह सुब्बाको निधन

नेपालको राष्ट्रिय फुटबल टिमबाट पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका इन्द्रसिंह सुब्बाको निधन भएको छ । सुब्बाको मंगलबार विहान ८४ वर्षको उमेरमा बाँसबारीस्थित गंगालाल अस्पतालमा निधन भएको हो । एक महिनाअघि अल्का अस्पतालमा भर्ना भएका सुब्बालाई मुटुमा समस्या देखिएपछि गंगालाल लगिएको थियो । उनको निधनको पुष्टि गर्दै अखिल नेपाल फुटबल संघका...

August 11th, 2020