आज थपिएका ३१५ कोरोना संक्रमितमध्ये कुन जिल्लाका कति ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा सुनसरीका एक, कोशी अस्पताल विराटनगर प्रयोगशालामा झापाका एक, इलामका १७ र सिरहाका पाँच जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक, इलामका पाँच, उदयपुरका एक र मोरङका दुई, गजेन्द्र नारायण सिंह...
August 1st, 2020

