कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

फरक समुहको रगतले सुत्केरीको ज्यान गयो : लापरवाही कसको ?

जनकपुरधाम : जनकपुरको एक अस्पताल र रेडक्रसको लापरवाहीले जनकपुरमा एक सुत्केरीको ज्यान गएको छ। जनकपुर स्थित रामजानकी अस्पततालमा एक सुत्केरी महिलालाई फरक रगत समुहको रगत चढाउँदा ज्यान गएको हो। महोत्तरी गौशाला नगरपालिका-११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको फरक रगत समुहको रगत चढाउदा मृत्यु भएको परिवारजनको दाबी छ। ‘ओ’ पोजिटिभ ब्लड...

August 7th, 2020

काठमाडौं उपत्यकाका तीन जिल्ला आंशिक लकडाउन

साउन २३, काठमाण्डौ । काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेका छन् । तीन जिल्लाका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले जोखिम बढेको भन्दै नियमित काम बन्द गर्ने निर्णय गरेको हो । अन्य कार्यालयहरूको हकमा भने सम्बन्धित कार्यालयले नै निर्णय...

August 7th, 2020

गाउँपालिकाको २५ लाख रुपैंयाँ परिवारको खातामा सार्ने लेखापालसहित चार जना पक्राउ

रुकुमपश्चिम, २३ साउन । गाउँपालिकाको २५ लाख रुपैंयाँ हिनामिना गरेको आरोपमा रुकुमपहिचमको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीसहित चार जना पक्राउ परेका छन् । बिहीबार राति गाउँपालिकाको कार्यालयमा हिनामिना गरेको रकमको कागजात मिलाउने क्रममा उनीहरु पक्राउ परेका हुन् । लेखापाल केसीले सरकारी रकम आफ्नो, श्रीमती र भतिजाको खातामा जम्मा गरेको आरोपमा...

August 7th, 2020

तीज आयो सम्झायो माइतिघर मा सुरवीर पण्डितको जीवन्त अभिनय

हरेक बर्ष वल्डकभर मिडियाले तीजको अवसरमा निर्माण गरेको चर्चित तीजको म्युजिक भिडियोले चर्चा बटुलेको हुन्छ | यस बर्ष पनि तीज गीत सम्झायो माइतीघर को भिडियो सार्वजनिक गरेको छ म्युजिक भिडियोमा एलिना रायमाझी, सुरवीर पण्डित, विद्या कार्की, सम्झना भण्डारी लगायतका कलाकारहरुको आकर्षक नृत्य र उत्कृष्ट अभिनय रहेको छ l दुर्योधन...

August 6th, 2020

चलचित्र केःसाङ्लाको पाःलाम युट्युव मार्फत सार्वजनिक

लिम्बू भाषाको कथानक चलचित्र केःसाङ्लाको पाःलाम गीत सेवालुङ च्यानल युट्युव मार्फत सार्वजनिक भएको छ । मनु नेम्बाङ र यासेली योङहाङको स्वरमा रहेको पाःलामलाई लोकेन साँवाले रचना गरेका हुन् । चलचित्र केःसाङ्लालाई फिपरानी तुम्वाहाम्फे, विष्णुकुमार पन्धाक, संजय तुम्वाहाम्फे र भिमकुमार तुम्वाहाम्फेको संयुक्त निर्माण गरेका हुन् । चलचित्रमा लक्ष्मी योङहाङ, भिम...

August 6th, 2020

कोरोनाबाट २४ घण्टामै पाँच जनाको मृत्यु

काठमाडौं, २१ साउन । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टाभित्र पाँच जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट काठमाडौंमा एक र पर्सा र मोरङमा दुई–दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ ।कोरोना भाइरस संक्रमणबाट काठमाडौंमा एक...

August 5th, 2020

दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुको सरकारलाई सुझाव

काठमाडौं, २० साउन । कोरोना भाइरसको संक्रमण दर नेपालमा पनि थप बढ्दै गएपछि पुनः लकडाउन गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कम्तीमा पनि दुई साता लकडाउन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न विज्ञहरुले सुझाव दिएका हुन् । बैठकमा काँग्रेस सभापति शेरबहादुर...

August 4th, 2020

सिन्धुपाल्चोकमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, दुई जनाको मात्र पहिचान

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएको पहिरोमा परी बेपत्ता आठ जनाको शव फेला परेको छ । शव भेटिए पनि उनीहरूलाई चिन्ने मान्छे नहुँदा शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नीरीक्षक फलबहादुर तामाङले जानकारी दिएका छन् ।मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा...

August 3rd, 2020

कोरोना सक्रमणबाट मृत्यु भएका ५७ जना को को (विवरणसहित)

काठमाडौं, १८ साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले वीरगञ्जमा ६८ वर्षीया वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृतक मधुमेहकी विरामी थिइन् । उनको नारायणी बयोधा अस्पतालमा आइसियुमा...

August 2nd, 2020

सिद्धार्थ राजमार्ग दुई ठाउँमा भासियो, सवारी सञ्चालनमा रोक

बुटवल, १८ साउन । लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएको छ । सडक भासिएर जोखिम बढेपछि स्थानीय प्रशासनले बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा...

August 2nd, 2020